निशुल्क आँखा जाँच
सुवर्ण अवसर !सुवर्ण अवसर !! सुवर्ण अवसर!!! यस हाजी आँखा अस्पतालमा यही मंसिर 26 गते देखि मंसिर 29 गतेसम्म निशुल्क आँखा जाँच गरिने भएकोले यस अवसरको फाईदा उठाई आफ्नो आँखा जाँच गराई अवसरको पूर्ण फाइदा लिनुहोस् । ? हाजी आँखा अस्पताल प्रालि, ? बिराटनगर-14, रानी थाना छेउ ? +977-021-432077, 9815325587
Read More